नेता व्यवस्थापन गर्न ओलीले उल्ट्याए विधान महाधिवेशनको निर्णय : पदाधिकारी १९, स्थायी कमिटी यथावत - www.ukeraa.com
Source: uker
काठमाडौं : एमालेले ‘चुस्त र सानो’ कमिटी बनाउने भन्दै तीन महिनाअघि गरेको आफ्नै निर्णय उल्ट्याएको छ। एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारी १९ (१ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ९ सचिव), केन्द्रीय कमिटी ३०१ सदस्यीय र त्यसको एक तिहाइ पोलिटब्युरो ९९ सदस्यीय तथा पोलिटब्युरोको एक तिहाइ स्थायी कमिटीमा सदस्य रहने निर्णय गरेको छ। बन्दसत्रको समय सारेर…