Redirecting...

कैलालीमा एक किशोरीको हत्या - www.drishtinews.com

कैलालीमा एक किशोरीको हत्या - www.drishtinews.com
Source: dist

धनगढी । कैलालीमा एक युवतीको हत्या भएको छ । १७ वर्षीया किशोरी याचना सेजवालको आज बिहान चक्कु प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । बर्दगोरिया गाउँपालिका–३ घर भएकी उनी राजधानी सेकुवा एण्ड मःम सेन्टरमा काम गर्दै आएकी थिइन् । सेजवाललाई सोही सेकुवा सेन्टरमा काम गर्ने युवकले चक्क हानेर हत्या गरेको प्रहरीले जनाएको छ । […]