Redirecting...

चुनाव प्रचारमा जाँदा जसलाई ‘चस्काइ’ रहन्छ ओम्नी काण्ड - farakdhar.com

चुनाव प्रचारमा जाँदा जसलाई ‘चस्काइ’ रहन्छ ओम्नी काण्ड - farakdhar.com
Source: FRDH

निर्वाचनमा जाँदा केही उम्मेदवारलाई विगतमा आफ्ना पालामा भएका कयौँ काण्डले ‘चस्काउने’ गरेका छन् ।  त्योमध्ये अहिले झापा-५ बाट उम्मेदवार बनेका एमाले अध्यक्ष केपी शर्मा ओली, काठमाडौं-५ बाट उम्मेदवार बनेका ईश्वर पोखरेल र तेह्रथुममा उम्मेदवार बनेका पूर्वमन्त्री भानुभक्त ढकाललाई ओम्नी काण्डको प्रश्नले हैरान पार्ने गरेको छ। ढकाल स्वास्थ्यमन्त्री भएको बेला कोरोना कालमा ओम्नी कम्पनी मार्फत आयात गरिएको औषधिमा भ्रष्टाचार भएको आरोप लागेको थियो । यो आरोप सही वा गलत जे भएपनि चुनावमा  ओली, पोखरेल र ढकालले &n...