Redirecting...

बहुविवाहलाई छुट दिने प्रश्तावित कानून तत्काल रोक्न नेपाल महिला संघको चेतावनी - www.makalukhabar.com

बहुविवाहलाई छुट दिने प्रश्तावित कानून तत्काल रोक्न नेपाल महिला संघको चेतावनी - www.makalukhabar.com
Source: mkkb

हालै सार्वजनिक भएको मुलुकी देवानी (संहिता) ऐन, २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानूनी वैधता दिने प्रश्तावित कानून गैरजिम्मेवारपूर्ण, प्रतिगामी एवं आपतिजनक रहेको नेपाल महिला संघको ठहर छ ।