एबी डीभिलियर्स भन्छन्– नेपाल सम्भावना बोकेको टिम हो, एनपीएल खेल्न सक्छु - annapurnapost.com
Source: anna
काठमाडौं : दक्षिण अफ्रिकी टिमका पूर्वकप्तान तथा उत्कृष्ट ब्याटर एबी डीभिलिर्यसले नेपाली टिमको खुलेर प्रशंसा गरेका छन्। भारतीय पत्रकार शुभाङ्कर मिश्रसँगको कुराकानीमा उनले नेपाली राष्ट्रिय क्रिकेट टिमले लामो दुरी तय गर्ने बताएका हुन्। उनी भन्छन्, ‘नेपालको टिम निकै राम्रो टिम हो। यो टिमले लामो दुरी तय गर्नेछ।’ उनले नेपाली टिमलाई अझ धेरै एक्सप…