बेलायतमा बाल मोटोपन नियन्त्रणका लागि जंक फूड विज्ञापनमा कडाइ - www.onlinekhabar.com
Source: onkh
२२ पुस, काठमाडौं । बालबालिकामा बढ्दो मोटोपनको समस्या नियन्त्रण गर्न बेलायत सरकारले जंक फूड तथा चिनी धेरै भएका पेय पदार्थका विज्ञापनमा कडाइ गरेको छ । नयाँ नियमअनुसार अब टेलिभिजनमा राति ९ बजेअघि र अनलाइन प्लेटफर्महरूमा कुनै पनि समयमा यस्ता अस्वस्थ्यकर खाद्य पदार्थका पेड विज्ञापन देखाउन पाइने छैन । यो कदमलाई बालबालिकामा लगातार बढिरहेको मोटोपनको दर…