प्रचण्डले आत्मालोचना गर्नुपर्दैन : अग्नि सापकोटा - www.drishtinews.com
Source: dist
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मालोचना गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् । स्थायी समिति बैठकमा भएको छलफलबारे आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीलाई जानकारी गराउँदै उनले नेतृत्वले आत्मालोचना गर्नु नपर्ने बताए । उनले भने ‘अधिकांश सदस्यले नेतृत्वको विकल्प छैन भनेर धारणा राख्नुभएको छ । जर्नादनले नेतृत्वको विषयमा बोल्नुभएको […]