अमेरिकाले युक्रेनलाई धोका दिन सक्ने फ्रान्सेली राष्ट्रपति म्याक्रोनको चेतावनी - www.drishtinews.com
Source: dist
काठमाडौँ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अमेरिकाले युक्रेनलाई धोका दिन सक्ने चेतावनी दिएका छन् । जर्मन अखबार डेर स्पीगलका अनुसार, डिसेम्बर १ मा युरोपेली नेताहरूको लिक भएको गोप्य भिडियो कलमा म्याक्रोनले सो चेतवानी दिएको खुलेको हो । यसमा जर्मन चान्सलर फ्रेडरिक मर्ज, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, फिनिश राष्ट्रपति अलेक्ज्याण्डर स्टब, नाटो महासचिव मार्क रुट, पोल्याण्डका […]