नेप्सेमा सामान्य करेक्सन, पाँच कम्पनीको सेयरमा 'सकारात्मक सर्किट' - www.ukeraa.com
Source: uker
काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य करेक्सनको संकेतसहित घटेको छ। अघिल्लो कारोबार दिन उच्च अंक बढेको नेप्से यस दिन अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्दा परिसूचक ३.०७ अंक घटेर २७६९.०९ विन्दुमा बन्द भयो। यस दिन सेन्सेटिभ इण्डेक्स १.६५ अंक, फ्लोट इण्डेक्स ०.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंक घट्यो। यद्यपि, बजारमा कारोबार रकम भ…