Redirecting...

यस्तो छ राष्ट्रिय सभा निर्वाचनमा दलीय समीकरण - www.kathmandupati.com

यस्तो छ राष्ट्रिय सभा निर्वाचनमा दलीय समीकरण - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुँदैछ । १९ सिटका लागि हुने निर्वाचनमा पुस २३ गते बुधबार उम्मेदवारी दर्ताको समय तोकिएको छ । राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटमध्ये १८ सिटमा प्रतिस्पर्धा हुनेछ । एक सिटमा भने राष्ट्रपतिले मनोनित गर्नेछन् । कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती […]