बालाजुमा सडक पिच गर्ने चटारो(तस्बिरहरु) - www.sidhakura.com
Source: dhku
काठमाडौँको बालाजु चोकदेखि प्रहरी चौकीसम्मको सम्पूर्ण सडक कालोपत्र सम्पन्न भएको छ। प्रहरी चौकीबाट बाइपासतर्फ जाने सडक भने एकपट्टि मात्रै पिच भइरहेको छ।