Redirecting...

पृथ्वी राजमार्गको आँबुखैरेनीमा सवारीसाधन रोकिए - www.makalukhabar.com

पृथ्वी राजमार्गको आँबुखैरेनीमा सवारीसाधन रोकिए - www.makalukhabar.com
Source: mkkb

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा सवारीसाधन रोकिएका छन् । आज बिहानदेखि निरन्तर वर्षा भइरहेकाले प्रहरीले आँबुखैरेनीमा सवारीसाधन रोकेको हो । मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला र मुग्लिन–काठमाडौँको जवाङ खोलामा पहिरोको जोखिम रहेकाले सवारीसाधन सुरक्षित ठाउँमा रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनकाअनुसार आँबुखैरेनीमा करिब दुई/तीन सय सवारीसाधन रोकिएका छन् । वर्षा […] The post पृथ्वी राजमार्गको आँबुखैरेनीमा सवारीसाधन रोकिए appeared first on Makalu Khabar : makalukhabar.com.