बहाल जनप्रतिनिधिलाई आगामी चुनावमा कांग्रेसले उम्मेदवार नबनाउने - www.onlinekhabar.com
Source: onkh
१८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रदेशसभामा हाल बहालमा रहेका व्यक्तिलाई आगामी निर्वाचनमा उम्मेदवार नबनाउने भएको छ । राष्ट्रियसभा र प्रदेश सभामा हाल बहालमा रहेका व्यक्तिलाई कांग्रेसले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार नबनाउने भएको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलले उम्मेदवार सिफारिससम्बन्धी यसअघिको परिपत्रलाई थप प्रष्ट्याउँदै फेरि गरेको परिपत्रमा मातहतका कार्यसमितिहरूलाई राष्ट्रियसभा…