गगन पक्षलाई वैधानिकता दिन आयोगले टेकेका तीन आधार - www.drishtinews.com
Source: dist
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेस को विशेष महाधिवेशनलाई मान्यता दिँदै गगनकुमार थापा नेतृत्वको नयाँ कार्यसमितिलाई पार्टीको आधिकारिक हैसियत प्रदान गरेको छ । यो निर्णय लिनुअघि आयोगले दुवै पक्षबाट प्राप्त कागजातहरू, पार्टीको विधान तथा सम्बन्धित ऐन-कानुनको गहन अध्ययन गरेको थियो । विशेष महाधिवेशन पुस २७ देखि ३० गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो, जसले गगन थापालाई […]