Redirecting...

कोशीमा स्वास्थ्य मन्त्रालयले शुरू गर्‍यो अनलाइन भुक्तानी सेवा - lokaantar.com

कोशीमा स्वास्थ्य मन्त्रालयले शुरू गर्‍यो अनलाइन भुक्तानी सेवा - lokaantar.com
Source: loka

कोशी प्रदेश सरकारले डिजिटल भुक्तानी सेवा सञ्चालन गरेको छ । पहिलो पटक प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट डिजिटल भुक्तानी सेवा शुरू भएको हो ।  भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले डिजिटल भुक्तानी (क्यूआर) सेवाको शुक्रबार आरम्भ गरेका हुन् । मन्त्री राईले प्रयोगशालामा स्वास्थ्य जाँचका लागि क्यूआरबाट भुक्तानी गरेर प्रदेशको सरकारी कार्यालयमा पहिलो पटक डिज...