रेशम चौधरीको रिटमा सर्वोच्चले मगायो चार मिसिल - ekantipur.com
Source: kant
सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले दायर गरेको रिटमा चार वटा फाइल अर्को सुनुवाइमा पेस गर्न आदेश गरेको छ ।