उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक - meronews.com
Source: mnes
काठमाडाैं । नेपाल प्रिमियर लिग एनपीएल सिजन– २ को उपाधि जित्न लुम्बिनी लायन्सले ८६ रनको झिनो लक्ष्य पाएको छ । त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्स ८५ रनमा अलआउट भएकाे हाे । सुदूरपश्चिमले १९.१ ओभरमा सबै विकेट गुमायो । सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले सर्वाधिक ३३ रन बनाए । शेल्डोन ज्याकसोन एक, […]