प्रधानमन्त्री कार्की र मन्त्रीहरुको सहभागितामा अर्थ नीतिबारे आज बृहत छलफल हुने - biznessnews.com
Source: busi
काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले आज राष्ट्रिय बृहत आर्थिक बहस २.० कार्यक्रमको आयोजना गरेको छ। जेनजी आन्दोलनपश्चात् देशको समग्र आर्थिक अवस्था र आगामी कार्यदिशा निर्धारणका उद्देश्यसहित