Redirecting...

कुलमानले भने- हामी काम गर्न आएको हाैँ, भाषण गर्नेसँग प्रतिस्पर्धा हुँदैछ - www.onlinekhabar.com

कुलमानले भने- हामी काम गर्न आएको हाैँ, भाषण गर्नेसँग प्रतिस्पर्धा हुँदैछ - www.onlinekhabar.com
Source: onkh

‘हाम्रो अभियान काम गर्न नै आएको हो । अरू जसरी भाषण गरेर हिँड्दैनौँ । हामी काम गरेर जनताको सेवा गर्छौँ,’ अध्यक्ष घिसिङले भने ।