कमल गौतमको निधनले दिएको चेतावनी : आपतकालमा के गर्ने ? - www.onlinekhabar.com
Source: onkh
कमल गौतमको दुखद निधन नेपालका लागि चेतावनी हो। हामीलाई विद्यालय, कार्यस्थल र समुदायमा स्वास्थ्य शिक्षा र प्राथमिक उपचार तालिम अनिवार्य गर्नुपर्छ।