जनमतका निलम्बित उपाध्यक्ष पार्टीबाट निष्कासित - www.drishtinews.com
Source: dist
काठमाडौं । जनमत पार्टीले निलम्बित उपाध्यक्ष दीपक कुमार साहलाई पार्टीबाट निष्कासन गरेको छ । यसअघि ६ महिनाका लागि निलम्बनमा परेका साहलाई साधारण सदस्यसमेत नरहने गरी हटाइएको हो । पार्टी अनुशासन उल्लङ्घन, विधानविपरीत गतिविधि, अध्यक्ष सीके राउतविरुद्ध लागेको र गुटगत बैठक गरेको आरोपमा जनमतले साहलाई गत चैतमा निलम्बन गरेको थियो । चित्तबुझ्दो स्पष्टीकरण नदिएको र पार्टीको […]