इलाम, पाँचथर र संखुवासभाका चार गर्भवती महिलाको हवाई उद्धार - arthadabali.com
Source: ARDB
विराटनगर / लगातारको वर्षाका बीच महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा नेपाली सेनाले चारजना गर्भवती महिलाको हवाई उद्धार गरेको छ । राष्ट्रिय महिला सशक्तीकरण परियोजना