मतदाता नामावली संकलनको म्याद ५ दिन थप्ने तयारी - nepallive.com
Source: nliv
राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि हिजोबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ।