थिति बसाल्न 'रिङ' बाहिर भएका ज्ञवालीको निष्कर्ष : ओलीको व्यवहार डरलाग्दो - www.ukeraa.com
Source: uker
काठमाडौं : एमाले उपाध्यक्ष युवराज ज्ञवालीले लोकतान्त्रिक विधि र थिति बसाल्न आफूले पार्टीको कुनै पनि पदमा उम्मेदवारी नदिएको स्पष्ट पारेका छन्। महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ज्ञवालीले एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी एउटै पदमा रहन नहुने पार्टी विधानको मर्म विपरीत नेतृत्व अघि बढेकोमा असन्तुष्टि जनाए। ‘लोकतन्त्रमा कुनै पनि कार्यकारी पदमा एउटै व्यक्ति लाम…