निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित - gorkhapatraonline.com
Source: gork
काठमाडौँ, मङ्सिर २४ गते । गत भदौ २३ र २४ को जेनजी प्रदर्शनमा निर्वाचन आयोग जोगाउन सफल सशस्त्र प्रहरी बल, नेपाल नं २४ बाघभैरव गुल्म काठमाडौँलाई आयोगले सम्मान गरेको छ ।आयोगका कार्यवा...