सुडानस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा ड्रोन आक्रमण हुँदा ६ जना शान्ति सैनिकको मृत्यु, ७ घाइते - www.imagekhabar.com
Source: imkh
एजेन्सी। सुडानको दक्षिण कोर्डोफान राज्यको राजधानी कादुग्लीमा रहेको संयुक्त राष्ट्र संघको सुविधा केन्द्रमा ड्रोन आक्रमण हुँदा ६ संयुक्त राष्ट्र संघका शान्ति सैनिकको मृत्यु भएको छ। सुडानी अधिकारीहरूले शनिबार साेही आक्रमणमा परी ७ जना घाइते भएको बताएका हुन् । सुडानी सशस्त्र बलले अर्धसैनिक र्यापिड सपोर्ट फोर्सलाई आक्रमण गरेको आरोप लगाएको छ। जुन आरोप अर्धसैनिक र्यापिड सपोर्ट […] The post सुडानस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा ड्रोन आक्रमण हुँदा ६ जना शान्ति सैनिकको मृत्यु, ७ घाइते appeared first on Imagekhabar - Online News Portal of Nepal.