साविक विजेता जनकपुरलाई ५ विकेटले हराउँदै काठमान्डुको विजयी सुरुवात - www.drishtinews.com
Source: dist
काठमाडौं । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै काठमान्डु ले दुई अङ्क जोडेको हो । जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमान्डु ले १८ ओभरमा ५ विकेट गुमाएर सफलतापूर्वक पूरा गरेको हो । काठमान्डुको जितमा ओपनर बेन चार्ल्सवर्थले विष्फोटक […]