Redirecting...

साउन २६ गतेसम्म कायम शेयरधनीले पाउँछन् सिटि होटलको हकप्रदमा आवेदन दिन - aarthiknews.com

साउन २६ गतेसम्म कायम शेयरधनीले पाउँछन् सिटि होटलको हकप्रदमा आवेदन दिन - aarthiknews.com
Source: aaab

काठमाडौं । सिटि होटल लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति घोषणा गरेको छ। कम्पनीले साउन २७ गते एक दिनका लागि बुकक्लोज गर्ने जनाएको छ। अर्थात् साउन २६ गतेसम्म कायम शेयरधनीले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्। कम्पनीले चुक्ता पूँजीको ८० प्रतिशतले हुन आउने १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँबराबरको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्काशन…