मुग्लिन-नारायणगढ सडकमा साँझ ६ बजेदेखि गाडी चलाउन नपाइने - www.lokpath.com
Source: LKPT
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डमा आइतबार ६ बजेदेखि गाडी चलाउन नपाइने भएको छ । लगातार वर्षा र पहिरोको जोखिमका कारण जिल्ला प्रहरी कार्यालय चितवनले आइतबार साँझ ६ बजेदेखि रातभर सवारी सञ्चालनमा रोक लगाएको सूचना जारी गरेको हो । प्रहरीका अनुसार, साँझ ६ बजेभित्र सडक खण्ड पार गर्ने सवारीलाई समयमै गन्तव्यसम्म पुग्ने व्यवस्था गरिएको छ । तर […]