हुन्डीमा ठूला कम्पनी : एजेन्टले खुलाए इसेवादेखि आइएमइसम्मको संलग्नता - www.ukeraa.com
Source: uker
काठमाडौं : इसेवा मनी ट्रान्सफरदेखि आइएमइसम्मका लागि भारतबाट हुन्डी गरेर नेपालमा पैसा ल्याउन संलग्न रामबाबु जयसवालले भारतबाट मात्र ९२ करोड रकम लुकाएर नेपाल भित्र्याएको खुलेको छ। प्रभु म्यानेजमेन्टमा भएको ठगीको सम्बन्धमा अनुसन्धान गर्दा पक्राउ परेका जयसवालको बयानबाट उनले ६ वर्षको अवधिमा सो रकम हुन्डी गरेर नेपाल ल्याएर इसेवा मनी ट्रान्सफर, प्रभु र आइएमइ लगायत…