Redirecting...

आज संसदीय सेवा दिवसः आगजनीबाट भग्नावशेष भएको  संघीय संसद भवन  (तस्बिरहरु) - www.sidhakura.com

आज संसदीय सेवा दिवसः आगजनीबाट भग्नावशेष भएको  संघीय संसद भवन  (तस्बिरहरु) - www.sidhakura.com
Source: dhku

राज्यको सर्वोच्च जनप्रतिनिधिमूलक संस्थाका रूपमा रहेको संघीय संसदलाई प्रशासनिक र प्राविधिक सहयोग पुर्याउँदै आएको संसदीय सेवाको भूमिका संविधानको सफल कार्यान्वयन र कानून निर्माण प्रक्रियामा अत्यन्तै महत्त्वपूर्ण रहेको छ। संसदलाई आवश्यक पर्ने जनशक्ति, सूचना, प्रविधि र भौतिक सामग्रीलगायत उपलब्ध गराउनु संघीय संसद सचिवालयको कार्य रहँदै आएको छ। संसद सेवाको विशिष्ट कार्य प्रणालीले विधायिकी कार्य र संसदीय काम कारबाहीमा अविच्छिन्न सहयोग पुगेको छ ।