Redirecting...

लुम्बिनीले जित्यो एनपिएल-२ को उपाधि, सुदूरपश्चिमको सपना फेरि अधुरै - farakdhar.com

लुम्बिनीले जित्यो एनपिएल-२ को उपाधि, सुदूरपश्चिमको सपना फेरि अधुरै - farakdhar.com
Source: FRDH

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि लुम्बिनी लायन्सले जितेको छ ।  शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनीले पहिलोपटक उपाधि जितेको हो । सुदूरपश्चिमको उपाधि सपना भने फेरि अधुरै रह्यो । ऊ गत सिजनको एनपिएल फाइनलमा पनि पराजित भएको थियो । गत संस्करणमा अंक तालिकाको पुछारमा रहेको लुम्बिनीले भने सानदार पुनरागमन गर्दै उपाधि जित्यो ।  शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमले दिएको ८६ रनको झिनो लक्ष्य लुम्बिनीले ९ ओभरमा चार विकेट गुमाएर भेट्टायो ।   ...