इजरायलमा अवैध रूपमा बसाेबास गर्दै आएका ५१३ जना प्यालेस्टिनी नागरिक पक्राउ - www.imagekhabar.com
Source: imkh
एजेन्सी। इजरायलमा अवैध रुपमा बसाेबास गर्दै आएका ५ सय १३ प्यालेस्टिनी बासीन्दाहरूलाई पक्राउ गरिएकाे छ। गत हप्ता सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासीन्दाहरू पत्ता लगाउन र देशैभरी घुसपैठ गर्नेहरूको प्रयास रोक्न देशका विभिन्न क्षेत्रहरूमा अपरेसन गरी उनीहरुलाई पक्राउ गरेका हुन्। जेरुसेलम क्षेत्रमानै ३ सय ९१ अवैध बासीन्दाहरू र अवैध निवासलाई सहयोग गर्ने ३४ संदिग्धहरूलाई […] The post इजरायलमा अवैध रूपमा बसाेबास गर्दै आएका ५१३ जना प्यालेस्टिनी नागरिक पक्राउ appeared first on Imagekhabar - Online News Portal of Nepal.