नयाँ जनभावनाअनुरूपको सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की - www.lokpath.com
Source: LKPT
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत अभिव्यक्त हुने नयाँ जनभावनाअनुरूपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफूहरू आतुर रहेको बताएकी छन् । ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले हाल सरकार सुशासन र निर्वाचनलाई मुख्य एजेन्डा बनाएर अघि बढिरहेको बताइन् । उनले गत भदौ २३ र २४ गते जेनजी युवाहरूको […]