जुकाको औषधि घाँटीमा अड्किएर १८ महिनाकी बालिकाको मृत्यु - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि सेवन गर्दै गर्दा घाँटीमा अड्किएर १८ महिनाकी बालिकाको मृत्यु भएको छ । गढवा–४ अजगढवाकी शिवकुमार यादवकी १८ महिनाकी छोरी जमुना यादवको बिहीबार दिउँसो जुकाको औषधि सेवन गर्दा घाँटीमा अड्किएको थियो । घटनाबारे इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले पुष्टि गरे । राष्ट्रव्यापी रूपमा सञ्चालन […]