Redirecting...

धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र उधौली पर्व धुमधामका साथ मनाइयो - ujyaaloonline.com

धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र उधौली पर्व धुमधामका साथ मनाइयो - ujyaaloonline.com
Source: unn

काठमाण्डौ – आज धान्य पूर्णिमा, योमरी पुन्हि र उधौली पर्व धुमधामका साथ मनाइएको छ । धानको विधिपूर्वक पूजा एवम् दान गरी धान्य पूर्णिमा पर्व मनाउने गरिन्छ । मङ्सिरमा धान भिर्त्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कूलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने र त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । यस अवसरमा काभ्रेको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाण्डौको चम्पादेवी, नुवाकोटको शिखरबेँसी र दुप्चेश्वरलगायतका ठाउँमा म...