Redirecting...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु - farakdhar.com

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु - farakdhar.com
Source: FRDH

पश्चिम पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका जिल्लाहरूमा रहेका विभिन्न सञ्चार माध्यमहरूमा आबद्ध २० जना सञ्चारकर्मीहरूको सहभागितामा “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (डिसिओपी)” सोमबार श्री पश्चिम पृतना हे.क्वा., पोखरामा सुरु भएको छ । कार्यक्रमको शुभारम्भ गर्दै पश्चिम पृतनाका पृतनापति उपरथी भोलानाथ थापाले सहभागी सञ्चारकर्मीहरूलाई स्वागत गर्नुका साथै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । सोही अवसरमा विगत लामो समयदेखि नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्ने पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका ८ वटा एफ.एम. रेडि...