Redirecting...

कोपा अमेरिका फेमेनिना फाइनल : तोडिएला ब्राजिलको प्रभुत्व ? - farakdhar.com

कोपा अमेरिका फेमेनिना फाइनल : तोडिएला ब्राजिलको प्रभुत्व ? - farakdhar.com
Source: FRDH

महिला फुटबलको दक्षिण अमेरिकी मञ्चमा एकपटक फेरि पुरानो प्रतिस्पर्धा दोहोरिँदैछ । कोपा अमेरिका फेमेनिना २०२५ को फाइनलमा आइतबार ब्राजिल र कोलम्बिया आमनेसामने हुँदै छन् । उनीहरूमध्ये ब्राजिलले इतिहासलाई थप सानदार बनाउने सपना देखिरहेको छ भने कोलम्बियाले विगतको घाउमा मलहम लगाउँदै पहिलोपटक उपाधि उचाल्ने लक्ष्य बोकेको छ । ब्राजिल यो प्रतियोगिताको सर्वाधिक सफल टिम हो । ९ संस्करणमध्ये ८ पटक उपाधि जितिसकेको ऊ यसपटक लगातार पाँचौँ र समग्रमा नवौँपटक च्याम्पियन बन्ने दाउमा छ । उसले सेमिफाइनलसम्मको यात्रामा अपराजित रहँदै बो...