संसदमा एकीकरण विना देश दौडाहमा नेकपा - nepalbahas.com
Source: nepb
१८ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न १५ वामपन्थी पार्टीबिच एकता घोषणा भएको छ । पार्टी घोषणा भएपछि संयोजक पुष्पकमल दाहालसहित सहसंयोजक माधव नेपाल तथा अन्य नेताहरु देश दौडाहमा लागेका छन् । उनीहरुले देशका विभिन्न भागमा एकता सभा गरिसकेका छन् । तर संसद अझै पनि बेग्ला बेग्लै दलका रुपमा कायम र…