Redirecting...

नेकपा एमालेकाे निर्वाचन तालिका सार्वजनिक, पुस १ गते मतदान - www.pardafas.com

नेकपा एमालेकाे निर्वाचन तालिका सार्वजनिक, पुस १ गते मतदान - www.pardafas.com
Source: pfds

नेकपा एमालेको ११औँ महाधिवेशन जारी छ । यसैबिच नयाँ नेतृत्व चयनका लागि आइतबार निर्वाचन तालिका प्रकाशन गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आज बेलुकी ७ बजेदेखि पुस १ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा भिड्ने भएका छन् ।