Redirecting...

जेनजी र प्रधानमन्त्रीबिचको सम्झौता नेकपाको नीतिसँग मिल्छ : प्रचण्ड - www.onlinekhabar.com

जेनजी र प्रधानमन्त्रीबिचको सम्झौता नेकपाको नीतिसँग मिल्छ : प्रचण्ड - www.onlinekhabar.com
Source: onkh

२७ मंसिर, सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिन अगाडि प्रधानमन्त्री र जेनजी युवाहरूबिच भएको सम्झौता नेकपाको नीतिसँग मिल्दो जुल्दो रहेको बताएका छन् । सुर्खेतमा शनिबार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले जेनजी र नेकपाको विचार एउटै भएको भन्दै सम्झौताको विषय पनि मिलेको बताए । ‘प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिहरूले…