Redirecting...

माओवादीको स्थायी समिति बैठक बस्दै, ७ एजेन्डामा छलफल हुने - www.drishtinews.com

माओवादीको स्थायी समिति बैठक बस्दै, ७ एजेन्डामा छलफल हुने - www.drishtinews.com
Source: dist

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । आजदेखि चार दिनसम्म चल्ने बैठकमा उपमहासचिव जनार्दन शर्माले उठाएकासहित ७ एजेन्डामाथि छलफल हुने सचिव देवेन्द्र पौडेलले जानकारी दिए । त्यस्तै अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारे ‘ब्रिफिङ’ गर्नेछन् । त्यसैगरी, मध्य पहाडी जागरण अभियानलाई […]