तत्काल सडक खुलाउन सरकार तत्पर छ : मन्त्री घिसिङ - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले वर्षाका कारण बन्द रहेका सडक खुलाउने तयारी गरेको बताएका छन् । २ दिनको वर्षापछि भएको घटनाबारे मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अब सडकहरू खोलिने बताएका हुन् । त्यसक्रममा उनले सबैको सतर्कताले मानवीय क्षति कम भएको पनि बताए । वर्षातका कारण आएको बाढीका कारण ठूलो मानवीय क्षति […]