Redirecting...

लेखराज भट्ट सचिव उम्मेदवार नबन्ने, ओली पक्षबाट उपमहासचिवमा दाबी - corporatekhabar.com

लेखराज भट्ट सचिव उम्मेदवार नबन्ने, ओली पक्षबाट उपमहासचिवमा दाबी - corporatekhabar.com
Source: cork

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले सचिवमा उम्मेदार नबन्ने बताएका छन् । अध्यक्ष केपी शर्मा ओली प्यानलबाट सचिव उम्मेदवारमा नाम आएपछि भट्टले त्यसबारे थाहा नभएको बताए । उनी उपमहासचिव पदका दाबेदार हुन् । नेपाल प्रेससँगको सम्पर्कमा आएका भट्टले केही समय कुर्न आग्रह गरे । आफू यसअघि नै सचिव भइसकेकाले उक्त पदमा फेरि उम्मेदवार नबन्ने बताएर उनी नेताहरूसँगको छलफलमा रहेको स्रोतले जनाएको छ । The post लेखराज भट्ट सचिव उम्मेदवार नबन्ने, ओली पक्षबाट उपमहासचिवमा दाबी appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.