पानीको खाल्डोमा डुबेर बालिकाको मृत्यु - www.onlinepana.com
Source: onpa
धनगढी । कैलालीमा पानीको खाल्डोमा डुबेर बालिकाको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका–६ बाहुनपुर बस्ने झकंर चलाउनेको २ वर्ष ६ महिनाकी छोरी पूर्णिमा चलाउनेको डुबेर मृत्यु भएको हो। पूर्णिमा बाटोमा खेलिरहेको अवस्थामा घरदेखि अन्दाजी १ दशमलव ५० मिटर टाढा रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। The post पानीको खाल्डोमा डुबेर बालिकाको मृत्यु appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).