Redirecting...

युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राजदूतबीच यसै साता बर्लिनमा भेटवार्ता हुँदै - barnanmedia.com

युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राजदूतबीच यसै साता बर्लिनमा भेटवार्ता हुँदै - barnanmedia.com
Source: bnmm

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले भोलोदिमिर जेलेन्स्की र अन्य युरोपेली नेताहरूसँग युक्रेनमा युद्धविराम गर्ने सम्बन्धमा यस सप्ताहन्तमा बर्लिनमा भेटवार्ता गर्नुहुने भएको छ। युरोपेली नेताहरूसँग बर्लिनमा बैठक हुनुअघि राष्ट्रपति जेलेन्स्कीले शनिबार रूसले ‘अझै पनि युक्रेनलाई नष्ट गर्ने लक्ष्य राखेको’ बताउनुभएको थियो । किएभका अनुस…