सुडान सकंट : अक्टुबरमा तीन दिनमै ६ हजारभन्दा धेरै मानिस मारिएको खुलासा - ekantipur.com
Source: kant
‘यो कुनै डरलाग्दो चलचित्रको दृश्य जस्तै थियो,’ एक व्यक्तिले भने । गत अक्टोबरमा विश्वविद्यालय भवनमा आश्रय लिइरहेका बेला उनले १,००० मानिसहरूमाथि आरएसएफ लडाकुहरूले गोली चलाएको देखे ।