Redirecting...

एमाले सचिवालय बैठक जारी : पदाधिकारीको संख्या थपिएला ? - www.ukeraa.com

एमाले सचिवालय बैठक जारी : पदाधिकारीको संख्या थपिएला ? - www.ukeraa.com
Source: uker

काठमाडौं : एमालेको सचिवालय बैठक अहिले केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको सचिवालय बैठक भोलिदेखि सुरु हुने ११ औं महाधिवेशनको विषयमा केन्द्रित छ। एमाले संस्थापन पक्षले पदाधिकारी संख्या र केन्द्रीय कमिटीको आकार बढाउने पक्षमा छ। गत भदौ २०-२२ मा भएको विधान महाधिवेशनले पदाधिकारी संख्या घटाएर १५ मा कायम गर्ने निर्णय गरेको…