Redirecting...

हेटौंडामा रोकिराखेको कन्टेनरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते - www.ukeraa.com

हेटौंडामा रोकिराखेको कन्टेनरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते - www.ukeraa.com
Source: uker

मकवानपुर : पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुरमा गए राति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। सडकमा बिग्रिएर रोकिराखेको ना ५ ख ३५८७ नम्बरको कन्टेनरमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा ४९ प ६६५८ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा उक्त दुर्घटना भएको हो। दुर्घटनामा परी मोटरसाइकल …