नाइमा एक्स्पोमा ईभी प्रतिस्पर्धा: ६ ब्रान्डका नयाँ मोडेल सार्वजनिक, मूल्य २९ देखि ६९ लाखसम्म - techpana.com
Source: tcpn
काठमाडौँ । भृकुटीमण्डपमा बुधबारदेखि जारी नाइमा मोबिलिटी एक्स्पो २०२५ विद्युतीय गाडीका नयाँ मोडेलहरू सार्वजनिक गर्ने प्रतिस्पर्धाको केन्द्र बनेको छ । आइतबारसम्म चल्ने प्रदर्शनीलाई लक्षित गर्दै विभिन्न अटोमोबाइल कम्पनीहरूले २९ लाखदेखि ७५ लाख रुपैयाँसम्मका नयाँ गाडीहरू आकर्षक छुट र अफरसहित बजारमा उतारेका छन् । यसले गर्दा नयाँ मोडलका गाडी अनुभव गर्न आउनेको घुइँचो लागेको छ । एक्स्पोमा सार्वजनिक भएका नयाँ ईभी र तिनका विशेषताबारे यहाँ चर्चा गरिएको छ: बीवाईडीको ‘सिगल एट्टो-१’ नेपालका ला...